रंगेलीमा पैनीमा डुबेर एक महिलाको मृत्यु

रंगेलीमा पैनीमा डुबेर एक महिलाको मृत्यु

विराटनगर, २८ माघ ।
मोरङको रंगेलीमा पैनीमा डुबेर एक महिलाको मृत्यु भएको छ। रगेली नगरपालिका ८ झमनपुर स्थित पैनीमा डुबेर रंगेली–९ बस्ने ५५ वर्षीया कामो ताजपुरियाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

ताजपुरियालाई स्थानीयवासीले पैनीमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा रंगेलीबाट पुगेको प्रहरी टोलीले अनुसनधान गरेको प्रहरीले जनाउको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्