सस्तोमा सुन दिने भन्दै ठगी गर्ने चारजना पक्राउ

<span class='c1'>सस्तोमा सुन दिने भन्दै</span> <span class='c2'>ठगी गर्ने चारजना पक्राउ</span>

काठमाडौं, २८माघ । बजारको भाउभन्दा कम मूल्यमा सुन दिने भन्दै विभिन्न ठाउँमा ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यस्तो धन्दा गर्ने चार जनालाई सीआइबीले माघ २५ गते उपत्यकाका विभिन्न पक्राउ गरेको हो । पीडितले दिएको उजुरीका आधारमा प्रहरीले ठगी गर्ने व्यक्तिलाई खोजि गरेको थियो ।

उनीहरुले पीडितबाट पैसा उठाएर सुन नल्याइदिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । पक्राउ पर्नेमा धादिङका ३२ वर्षका नरेन्द्र महरा, दार्चुलाका ३३ वर्षका इन्द्रसिंह धामी, दार्चुलाका ३२ वर्षका भुपेन्द्रसिंह धामी, चितवनका २४ वर्षका भरतविलास पराजुली रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २० लाख ५० हजार नगदसहित स्विफ्ट गाडी पनि बरामद गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्