विराटनगरको अरिहन्त कमर्सियललाई वेस्ट अन्तराष्ट्रिय अवार्ड

<span class='c1'>विराटनगरको अरिहन्त कमर्सियललाई </span> <span class='c2'>वेस्ट अन्तराष्ट्रिय अवार्ड</span>

विराटनगर, २८ माघ ।
गोल्छा अर्गनाईजेशन अन्तर्गत अरिहन्त कमर्सियल प्रा. लि. अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। ईटालियन ट्रयाक्टर निर्माता कम्पनी एसडिएफको हालै थाईल्याण्डमा सम्पन्न डिलर मिटमा साउथ एसिया अन्तर्गत संन् २०१७ मा सवै भन्दा बढी ट्रयाक्टर विक्रिगर्ने कम्पनीको रुपमा सम्मानित भएको हो । विश्व कै पहिलो डिजेल इन्जिन निर्माता ईटालियन कम्पनी एसडिएफको सामे ब्रण्ड सन् २०१६ मा संसारका सवै ट्रयाक्टर कम्पनीहरु मध्ये गुणस्तरिय र विषेशताका आधारमा सर्बोत्कृष्ट ट्रयाक्टरको रुपमा अवार्ड विजेता व्राण्ड हो । ट्याक्टरले कम तेल खपत, सुलभ र सहज मेन्टेनेन्स, दह्रो इन्जिन लगयतका विशेषता यूक्त गुणस्तरिय व्राण्डका रुपमा आफ्नो पहिचान बनाएको छ ।
अरिहन्त कमर्सियल प्रा. लि. ले अधिकृत विक्रेताको रुपमा विक्रि प्ररम्भ गरेको १० महिनामा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको कम्पनीको दावी छ । विशेष गरि नेपालको भैगोलिक अवस्था (तराई, पहाड र हिमाल) का लािग अलग अलग मोडलका गाडी कृषक को लागी विश्वसनीय र आकर्षण भएको छ ।
२०७४ माघ २७ गते थाइलेण्डमा सम्पन्न एडिएफको सम्मेलनमा कम्पनीका प्रवन्ध निर्देशक मार्सेलो पर्सेनी वाट यस प्रा. लि. लाई प्राप्त यो अवार्ड प्राप्त हुनुको श्रेय हाम्रा गा्रहक, डिलर ,सम्पुर्ण कर्मचारीहरु, मेकानिकहरु, सञ्चारकर्मी, लगायत सवैको मेहनत र सहयोगका रुपमा कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्