तेह्रथुमको खुरखुटे ओडारको संरक्षण सुरु

<span class='c1'>तेह्रथुमको खुरखुटे ओडारको</span> <span class='c2'>संरक्षण सुरु</span>

तेह्रथुम, २९ माघ ।
तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजार नजिकै रहेको ऐतिहासिक खुरखुटे ओडारको संरक्षण गर्न सुरु गरिएको छ । ऐतिहासिक तथा पर्यटकीयस्थल खुरखुटे ओडारको स्थानीयले संरक्षण गर्न थालेका हुन् । ओडारको संरक्षण र उचित प्रचार प्रशारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयले संरक्षण गर्न थालेका हुन् ।
ऐतिहासिक खुरखुटेको ओडारमा मानिसहरु घुम्न आउने गरेका छन् । यसको संरक्षण गर्न सके पर्यटकिय स्थल बन्ने उनीहरुको भनाइ छ । धेरै पहिले लिम्बू राजाहरु लडाइँमा हारेर यस ठाउँमा लुकेर वसेको किवदन्ती छ भने कसैले नागा बाबाहरु आएर वस्ने गरेको पनि बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्