निमुवाबाट लागूऔषध सहित युुवक पक्राउ

निमुवाबाट लागूऔषध सहित युुवक पक्राउ

विराटनगर २९ माघ ।
मोरङ बुढीगंगा गाउँपालिका ४ राहुल पेट्रोल पम्प अगाडीबाट प्रहरीले लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका ४ का अर्जुन राई रहेका छन् । राईलाई कोशी राजमार्ग अन्तरग निमुवामा ईलाका प्रहरी कार्यालयको टोलीले चेकिङ गर्ने क्रममा पक्राउ गरेको हो । धरान जाने बसमा सवार राईको साथबाट लागूऔषध एभिल–४४ एम्पुल र डाईजेल्याब–४४ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङलेजनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्