मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको ज्यान गयो

मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको ज्यान गयो

बैतडी,  २९माघ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ गैराखानमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३९ वर्षीया पार्वती भाटको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार बिहान आफ्नै सुत्ने कोठामा मोबाइल चार्ज गर्ने बेला करेन्ट लागेर भाटको ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्