प्रदेश पाँचको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

प्रदेश पाँचको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

रुपन्देही,२  फागुन ।  प्रदेश पाँचको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनुभएको छ ।  पाँच नम्बर प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको एमालेका मुख्य सचेतक मुमिश्वर ढकालले जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलको सपथ बिहीबार ३ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्