विराट होटल ब्यवसायी संघको रक्तदान

<span class='c1'>विराट होटल ब्यवसायी</span> <span class='c2'>संघको रक्तदान</span>

विराटनगर, ३ फागुन ।
विराट होटल ब्यवसायी संघले विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आन्तरिक राजस्व कार्यालय अगाडि आयोजना गरिएको रक्तदानमा ३४ जनाले रक्तदान गरेका छन । संघको सामाजिक उत्तरदायित्व अन्र्तगत कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष बिजय प्रसाईले जानकारी दिनुभयो । कार्यक्रममा संघका महासचिव खेमराज ढुंगाना र पदाधिकारी सहित सर्वसाधारण बटुवाहरुले रक्तदान गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्