लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्रिमा नियुक्त

लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्रिमा नियुक्त

विराटनगर ३ फागुन ।

सबैका प्रिया मानिएका लालबाबु पण्डित जनसंख्या तथा बाताबरण मन्त्रिमा नियुत्त भएका छन् ।  विराटनगर १२ घर भएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार तीन सदस्यीय मन्त्रिपरिषद गठन गरे  संगै पण्डित जनसंख्या तथा बाताबारण मन्त्रिमा नियुत्त भएका हुन् ।
यसैगरी  थममायाँ थापा, महिला वालवालिका तथा समाजकल्याणमन्त्रीको रुपमा सपथ लिए । विस्तारित मन्त्रिपरिषदमा एमालेबाट मात्र प्रतिनिधित्व भएको छ। पण्डित यसअघि सामान्य प्रशासनमन्त्री भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्