एचिभर्सको शाखा लाहानमा पनि

<span class='c1'>एचिभर्सको शाखा</span> <span class='c2'>लाहानमा पनि</span>

बिराटनगर फाल्गुन ४ , एचिभर्स कन्सल्टिङको नयाँ शाखा लाहानमा संचालनमा आएको छ । लाहानमा मेयर मुनी शाहले एचिभर्सको शाखाको उद्घाटन गर्नुभएको हो ।

मंगलबार उक्त कन्सलटिङ सर्भिसको उद्घाटन गरिएको हो । एचिभर्सबाट उच्च शिक्षाको लागि भारत लगायतका मुुलुुकमा अध्धयनको लागि कन्सलटिङ सर्भिस पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्