ओखलढुङामा भिरबाट लडेर एक जनाको मृत्यु 

ओखलढुङामा भिरबाट लडेर एक जनाको मृत्यु 

ओखलढुङ्गाको रुपाकोट-मझुवागढी नगरपालिका ४ बस्ने ५२ वर्षीय रामप्रसाद आचार्यको भिरबाट खसेर मृत्यु भएको छ। घर नजिकै घाँस काट्न गएका आचार्यको घरदेखी  कर्केनीको जंगलमा भिरबाट खसेर मृत्यु भएको हो। जंगलतिर निस्केका आचार्य साँझसम्म घर नफर्केपछि खोजी गर्दै जाँदा राती ८ बजे उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्