विराटनगरका युवा जुनियर जेसीस को राष्ट्रिय संयोजकमा नियुक्त

<span class='c1'>विराटनगरका युवा  जुनियर जेसीस</span> <span class='c2'>को राष्ट्रिय संयोजकमा नियुक्त</span>

विराटनगर, ४ फागुन ।
विराटनगरका युवा अभियन्ता तथा सामाजिक संस्था विराटनगर जुनियर जेसीस का पुर्वअध्यक्ष समेत रहेका अभिनाश थापा जुनियर जेसीसको राष्ट्रिय संयोजकमा नियुक्त हुुनु भएको छ । थापा देशभरका जुनियर जेसिजको सर्वसम्मत सिफारिस भएसँगै नेपाल जेसीसका राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालको मनोयनमा संयोजकमा नियुक्त हुनु भएको हो ।
लायन्स क्लव विराटनगर युनाईटेड, पिएन नेपाल जस्तो संस्थावाट युवा सम्मानवाट सम्मानित भईसक्नु भएका थापा एक बर्षको कार्यकाल नेपाल भरका २५ भन्दा वढी जुनियर जेसीज शाखाहरुको नेतृत्वदायी भुमिकामा रहनुहुनेछ । ‘यस उपलब्धिले म निकै हर्षित भएको छु, थापाले भन्नुभयो, विराटनगरको लागि पनि यो गर्वको कुरा हो ।’
आवर बिराटनगर डट नेटसँग कुरागर्दै थापाले आगामी दिनमा आफ्नो कार्यकाललाई सफल बनाउन जेसिजको भुमिकालाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्