विद्यालय भलिबल लिग च्याम्पिनसीपमा सगरमाथा र विकेभिएम फाइनलमा

विद्यालय भलिबल लिग च्याम्पिनसीपमा सगरमाथा र विकेभिएम फाइनलमा

विराटनगर, ५ फागुन । विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगितामा सगरमाथा सेकेण्डरी स्कूल र विकेभिएम स्कुल फाइनलमा प्रवेश गरको छन् । विराटनगरमा शनिवार भएको समेफाइनलमा विजयी हुदै विकेभिएम र सगरमाथा फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको पहिलो खेलमा विकेभिएमले मोडन एरा स्कूललाई २५–१६, २५–२१, १६–२५ र २५–१७ को सेटले पराजित ग¥यो । दोस्रो खेलमा सगरमाथाले अरनिको स्कूललाई २५–११, २५–१६ र २५–२३ को सोझो सेटले पराजित गरेको छ । प्रतियोगिताको फाइनल सोमबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्