सिद्धार्थ शिशु सदनमा ४२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवश भव्यरुपमा सम्पन्न

<span class='c1'>सिद्धार्थ शिशु सदनमा ४२ औँ वार्षिक</span> <span class='c2'>उत्सव तथा अभिभावक दिवश भव्यरुपमा सम्पन्न</span>

विराटनगर, ६ फागुन ,  विराटनगर– ५ सम्झनाचोकमा रहेको सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयको ४२औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यरुपमा सम्पन्न भएको छ ।

प्रमुख अतिथी मेयर भिम पराजुलीले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा कक्षा नर्सरी देखी कक्षा १० सम्मका ४ सय ८० जना बालबालिकाहरुबाट विभिन्न संस्कृति झल्काउने पहिरनमा नृत्य, गायन, कराते तथा अन्य रोचक प्रस्तुतिहरु प्रस्तुत आयोजना गरेको स्कूलका प्रिन्सिपल महेन्द्र मण्डलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्