प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह बालुवाटार सर्ने

<span class='c1'>प्रधानमन्त्री केपी शर्मा ओली</span> <span class='c2'>आज अपरान्ह बालुवाटार सर्ने</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको तीन दिनपछि ओली सरकारी निवास बालुवाटार सर्ने तयारी गरेका हुन् । प्रेस संयोजक चेतन अधिकारीकाअनुसार प्रधानमन्त्री ओली साँझ ४ बजे बलुवाटार सर्ने समय तयभएको छ ।

उनलाई भवन विभागले बालुवाटारमा कार्यक्रमगरी स्वागत गर्ने कार्यक्रम रहेको संयोजक अधिकारीले बताए ।  निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्री नियुक्ती लिएको भोलिपल्ट शुक्रबार बालुवाटार छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्