संखुवासभामा सासु बुहारीलाई नै माटोको ढिस्कोले पुरेपछि

संखुवासभामा सासु बुहारीलाई नै माटोको ढिस्कोले पुरेपछि

संखुवासभा, ७ फागुन ।  संखुवासभा जिल्लाको मादी नगरपालिका–४, स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा सोमबार एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै माटोले पुरिएर ज्यान गएको छ । करिब ५० वर्षीय टीकादेवी शंकर र २० वर्षीया मनिषा बिकको माटोले पुरिएर ज्यान गएको हो । मृतकको शव चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको भए तापनि चिकित्सक आइनपुगेका कारण शवपरीक्षण हुन नसकेको इलाका प्रहरी कार्यालय, चैनपुरले जनाएको छ ।

–रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्