नेपाल कम्युनिष्ट पार्टीले आयोगमा मंगलबार दल दर्ता गराउने, संसदमा अब ४ पार्टी

<span class='c1'>नेपाल कम्युनिष्ट पार्टीले आयोगमा मंगलबार दल</span> <span class='c2'>दर्ता गराउने, संसदमा अब ४ पार्टी</span>

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि संसदमा अब ४ वटा मात्र राष्ट्रिय दल हुने भएका छन्।

दुई महिनाअघि सम्पन्न निर्वाचनबाट ५ वटा दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका थिए। यीमध्ये पहिलो दल नेकपा एमाले र तेस्रो माओवादी केन्द्रबीच सोमबार राति एकता भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको छ। नयाँ पार्टीले मंगलबार नै निर्वाचन आयोगमा दल दर्ता गराउने बताइएको छ।

‘दुवै अध्यक्षले मंगलबार आयोग गएर दल दर्ता गर्ने कार्यक्रम स्रोतले बताएको छ ।(न्युज २४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्