पोखरामा बम विष्फोट हुदा प्रहरी र पत्रकार घाइते

पोखरामा बम विष्फोट हुदा प्रहरी र पत्रकार घाइते

पोखरा । विजयपुरमा बम विष्फोट भएको छ ।  विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो ।

विष्फोटमा एक पत्रकारसहित दुई जना घाइते भएका छन् ।नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ।

घटनामा स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्