पुष्पलाल चौकबाट लागुपदार्थ सहित दुई युवा समातिए

पुष्पलाल चौकबाट लागुपदार्थ सहित दुई युवा समातिए

साँझ ७ बजेतिर बुढीगंगा गाउँपालिका १ बिराटनगर-हरैचा सडक खण्ड अन्तरगत पुष्पलाल चौकबाट भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई युवकको साथबाट लागुपदार्थ जन्य ट्याब्लेट बरामद भएको छ।

विराटनगरबाट विराटचौकतर्फ जादै गरेको डब्लुबि ७४-डब्लु-९१०३ नम्बरको पल्सर मोटरसाइकलमा सवार भारत दार्जिलिं जल्पाईगुढी घर भई सुन्दर-हरैचा नरपालिका ६ बस्ने ओमकार तामाङ र पछाडी सवार सुन्दर हरैचा ६ बस्ने बिकाश रेग्मीको साथबाट (ढोली ) को साथ बाट ६ वटा नाईट्रोसन र २ वटा स्पास्मोप्रोक्सिभन चक्की बरामद भएकोले उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्