व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तहको परीक्षाफल प्रकाशित भएको छ ।

व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तहको परीक्षाफल प्रकाशित भएको छ ।

काठमाडौं, १० फागुन। २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

परीक्षाफल वेबसाइट www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार पनि परिक्षाफल थाहा पाउन सकिन्छ ।

त्यस्तै  MBS (space) Roll Number टाइप गरी ३४९४९ मा एसएमएस पठाई प्राप्तांक प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्