झापा र सुनसरीमा भएको आगलागीमा २० लाख बढीको क्षती

झापा र सुनसरीमा भएको आगलागीमा २० लाख बढीको क्षती

सुनसरीको हरिनगरा गाउँपालिका ५ सिसुवाधरमपुरस्थित तैयुव अन्सारीको पटुवा गोदाममा आगलागी भएको छ। अन्सारीको गोदामामा  अचानक आगलागी भएको हो। आगलागीबाट अन्सारीले गोदाममा राखेको सनपाट र सोही ठाउँ बस्न हबिब अन्सारीको परालको माच समेत जल्दा अन्दाजी ८ लाख ५० हजार मुल्य बराबरको क्षति भएको छ।

त्यस्तै, झापाको अर्जुनधारा-१० बस्ने रमेश ओझाको घरमा आगलागी भएको छ। ओझाको घर नजिकै रहेको गोठमा पुराणमा आउने भक्तजनहरुका लागि सब्जी बनाउनेक्रमममा अचानक आगलागी भएको हो।  काठले बनेको गोठ, सो गोठमा राखिएको पुराणको सामाग्री, भाडावर्तनहरु जल्दा करिब १० लाख बराबरको क्षति भएको बताईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्