हुलाकी राजमार्ग आसपासका बस्तीमा नयाँ सहर निर्माणको योजना

<span class='c1'>हुलाकी राजमार्ग आसपासका बस्तीमा</span> <span class='c2'>नयाँ सहर निर्माणको योजना</span>

मध्यपहाडी लोकमार्गका १० ठाउँमा २०७१ मै सुरु भएको यो योजनामा निकै प्रगति भइसकेको छ । हुलाकी सडक खण्डहरूमा भने परामर्शदाताको छनोट कार्य अन्तिम चरणमा पुगेको नयाँ सहर आयोजना समन्वय कार्यालयका परियोजना निर्देशक पराग कायस्थले  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्