सर्लाहीमा गोली चल्यो, धामीकोबाट फर्किँदै गरेका टिप्पर सहचालक घाईते

<span class='c1'>सर्लाहीमा गोली चल्यो, धामीकोबाट फर्किँदै</span> <span class='c2'>गरेका टिप्पर सहचालक घाईते</span>

सर्लाही,१२ फागुन। परिचय नखुलेका मानिसले हानेको गोली लागेर सर्लाहीको हरिवन नगरपालिका–११, का महावीर तामाङ घाइते हुनुभएको छ ।

१९ वर्षीय महावीरलाई सर्लाहीको बरथहवा नगरपालिका–७, मा गएराति परिचय नखुलेका  मानिसले गोली हानेको प्रहरीले जनाएको छ । ना १ क ६६३५ नम्बरको ट्रिफरको सहचालक महावीरलाई, धामीकोमा झारफुक गरेर फर्कंदै गर्दा गोली लागेको हो ।पिठ्यूमा गोली लागेका उहाँको वीरगञ्जमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्