जुनियर जेसीज विराटनगरको तालिम सम्पन्न

<span class='c1'>जुनियर जेसीज विराटनगरको</span> <span class='c2'>तालिम सम्पन्न</span>

विराटनगर, फागुन १३, जुनियर जेसीज विराटनगरको शाखा पदाधिकारीहरुलाइ तालिम सम्पन्न भएको छ । उनीहरुलाई आफ्नो कार्यकालमा जिम्मेवारी सम्वन्धी तालीम तथा लोगो अनावरण कार्यक्रम सम्पन्न भएको छ ।तालिममा विराटनगर जेसीजका देवेश प्रधानले प्रशिक्षण दिनुभएको थियो ।लोगो अनावरण जेसी सन्दिप दास श्रेष्ठ ,कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल जेसीजको राष्ट्रीय उपाध्यक्ष श्याम सुन्दरपौडेल लगायतले गर्नुभएको थियो।

उक्त तालिमले अझ राम्रो संग काम गर्न सहज हुने जुनियर जेसिज  बिराटनगरका अध्यक्ष मिलाप कर्णले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्