सुन्दर-हरैचामा तास र नगदसहित ५ जना पक्राउ

<span class='c1'>सुन्दर-हरैचामा तास र नगदसहित</span> <span class='c2'>५ जना पक्राउ</span>

मोरङ, फाल्गुन १४ गते। मोरङको सुन्दर-हरैचा नगरपालिका-९ बुधबारे स्थित केबी श्रेष्ठको घरबाट प्रहरीले आइतबार नगद २१ हजार ४ सय ९५ र २ बुङ तास सहित ५ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई साँझ ६ बजेतिर पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्