धनपालथान गाउँपालिकामा दुर्घटनामा एक जनाको ज्यान गयो

<span class='c1'>धनपालथान गाउँपालिकामा दुर्घटनामा एक</span> <span class='c2'>जनाको ज्यान गयो</span>

मोरङको धनपालथान गाउँपालिका १ मुस्लिम टोलमा सोमबार साँझ ट्याक्टरको ट्रलीले लागेर सहचालक भारत अररिया बस्ने ४० वर्षीय साजित मियाँको ज्यान गएको छ ।

साँझ करिब ६ बजेतिर को १त ६७६० नम्बरको ट्याक्टरको ट्रली जोड्नेक्रममा ट्रली उछिटिएर मियाँको छातीमा लाग्दा उनी गम्भीर घाइते भएका थिए।

घाइते मियाँलाई तत्कालै उपचारकालागि गोल्डेन अस्पताल विराटनगर ल्याइएकोमा सोही साँझ साढे ६ बजे उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्