विराटनगरमा गएको २४ घण्टामा १८ दशमलव १ मिलिमिटर पानी पर्यो

<span class='c1'>विराटनगरमा गएको २४ घण्टामा १८</span> <span class='c2'>दशमलव १ मिलिमिटर पानी पर्यो</span>

बिराटनगर फाल्गुन १६ , विराटनगरमा गएको २४ घण्टामा १८ दशमलव १ मिलिमिटर पानी परेको छ ।

आज पहाडी भेगका केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । आज र भोलि धेरै ठाउँको मौसम आशिंक बदली भई केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।उहाँका अनुसार उत्तर पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायुको असरले धेरै ठाउँको मौसम बदली भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्