विराटनगरकाे ६ लेनकाे सडकमा दुर्घटना

<span class='c1'>विराटनगरकाे ६ लेनकाे</span> <span class='c2'>सडकमा दुर्घटना</span>

विराटनगर १७ फागुन । विराटनगर-धरान राजमार्ग अन्तर्गतकाे एयरपाेर्ट माेड खण्डमा दुर्घटना भएकाे छ । विराटनगरमा आज (बिहीबार ) दिउसो भएको सवारी दुर्घटनामा अन टेष्टमा रहेको सिटी रिक्शालाई मोटरसाईकलले ठक्कर दिदा दुर्घटना भएकाे हाे ।

[caption id="attachment_48849" align="aligncenter" width="696"] तस्विर: नविन भगत[/caption]

विराटनगरको एयरपोर्टको हाइवेमा बाटो काट्दै गरेको अनटेष्टमा रहेकाे सिटी रिक्शालाई कंचनबारीबाट बरगाछी तर्फ आउदै गरेको काृ २६ प २३७६ नम्बरकोे मोटरसाईकलले ठक्कर दिदा उक्त दुर्घटना भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ । ठक्कर खाएको सिटी रिक्शामा अण्डाको क्यारेट भएका कारण सबै क्षति भएको छ भने चालक दुवै सामान्य रहेको मोरङ प्रहरीले जनाएको छ ।

[caption id="attachment_48845" align="aligncenter" width="720"] तस्विर: नविन भगत[/caption]

[caption id="attachment_48850" align="aligncenter" width="696"] तस्विर: नविन भगत[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्