होली खेल्ने क्रममा पोखरामा बालकको मृत्यु

<span class='c1'>होली खेल्ने क्रममा पोखरामा</span> <span class='c2'> बालकको मृत्यु</span>

पोखरा, १७ फागुन ।   होली खेल्ने क्रममा पोखरामा एक जना बालकको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय आवस्किार रेग्मीको मृत्यु भएको हो । होली खेल्ने क्रममा आविस्कार छतबाट खसेका थिए ।

घरको छतबाट खसेर घाइते भएका उनको उपचारका क्रममा फिस्टेल हस्पिटलमा बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुई तले घरको छतबाट खसेका उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्