बिराटनगरमा अन्तरास्ट्रिय महिला दिवसमा लेडी रोड रन हुने

बिराटनगरमा अन्तरास्ट्रिय महिला दिवसमा लेडी रोड रन हुने

बिराटनगरमा अन्तरास्ट्रिय महिला दिवस अर्थात् मार्च ८ तारिकको दिन लियो क्लब अफ बिराटनगर इनोभेटिभको आयोजनामा न्युरो अस्पतालको मुख्य प्रायोजनमा लेडी रोड रन २०१८ हुने भएको छ । हरेक बर्ष मार्च ८ तारिखका दिन क्लबले रोड रन कार्यक्रम गर्दै आएको क्लबकी प्रेसिडेन्ट सिमरन श्रेष्ठ बताउछिन ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरुबाट तालिमको पनि व्यवस्था रहेको उनले बताइन् । डा.बिरेन्द्र बिस्ट ,डा. संदेश दास श्रेष्ठ , डा. रेनुका राठी , कैलाश खाकी श्रेष्ठ  लगायतले उपस्थितलाई तालिम दिने  कार्यक्रम रहेको छ । साथै खानाको स्टल,डान्स ,बिट बक्स लगायतको पनि कार्यक्रम रहेको छ । उक्त कार्यक्रम   बिराटनगर - ६ स्थित मेरिल्याण्ड कलेजमा हुने छ भने रोड रन तुलसा मदर एण्ड चाइल्ड अस्पतालबाट बिहान ७ बजे हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्