१८ वर्षीया युवती अपहरण गरेको आरोपमा ईटहरीमा ५ जनालाई पक्राउ

<span class='c1'>१८ वर्षीया युवती अपहरण गरेको</span> <span class='c2'>आरोपमा ईटहरीमा ५ जनालाई पक्राउ</span>

इटहरी, २२ फागुन ।  एक १८ वर्षीया युवती अपहरण गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । हरिनगर गाउँपालिका २ का नजिम साफी, सोही स्थानका शमसाद अन्सारी, अकबर साफी, आलम साफी र इटहरी उपमहानगरपालिका–९ का विशाल राई पक्राउ परेका हुन् । युवतीका आफन्तले उनीहरूविरुद्ध अपहरणको उजुरी दिएका थिए ।
अपहरणकारीले पीडित पक्षलाई फिरौतीका लागि पटक–पटक दबाब दिएको खुलेको छ । हरिनगर गाउँपालिका १ बाट बेपत्ता ती युवती अहिलेसम्म फेला परेकी छैनन् । उनलाई सोही स्थानका जाकिर र हजरत साफीले जबरजस्ती मोटरसाइकलमा हालेर बेपत्ता पारेको आफन्तले बताएका छन्, कान्तिपुरमा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्