चोरी नियन्त्रणका लागि विराटनगरमा प्रहरीको सचेतना

<span class='c1'>चोरी नियन्त्रणका लागि</span> <span class='c2'>विराटनगरमा प्रहरीको सचेतना</span>

मोरङ, फाल्गुन २३ गते ।

इलाका प्रहरी कार्यालय रानीले मंगलबार विराटनगर १६ मा "चोरी नियन्त्रण सम्बन्धि" सचेतना कार्यक्रम आयोजना गरेको छ।

विराटनगर १६ स्थित ज्येष्ठ नागरिक समाजको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण कुमार विसीले अपराध नियन्त्रणमा समाजको सजगता महत्वपूर्ण रहेको कुरा बताउनु भयो ।

प्रहरीले घर दैलो मार्फत नागरिकलाई चोरी नियन्त्रण बारे सचेतनामुलक हाते पुस्तिका समेत वितरण गरेको छ।

गाउँघरमा हुने साना तिना साना तिना अपराध नियन्त्रणमा नागरिकको सकृयता अपरिहार्य हुने कुरा बुझाउने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्