दुहबीमा महिला दिवसमा म्याराथन हुने

दुहबीमा महिला दिवसमा म्याराथन हुने

विराटनगर फाल्गुन २३, सुनसरीको दुहबीमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याराथन हुने भएको छ । हाइलाइभ दुहबी वुमन म्याराथन नाम दिइएको उक्त कार्यक्रममा महिलाहरुलाई सामेल गराई महिला दिवस मनाउने कार्यक्रम रहेको आयोजकले बताएको छ । न्युक्लियर डान्स ग्रुपको आयोजना तथा पासाको सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । मार्च ८ मा दुहबीको च्यारीटि अस्पतालबाट विहान ७ बजे उक्त म्याराथन सुरु हुने छ ।

मार्च ८ मा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्