नारी दिवसको अवसरमा विराटनगरमा नि:शुल्क स्वास्थ्य शिविर हुने ।

नारी दिवसको अवसरमा विराटनगरमा नि:शुल्क स्वास्थ्य शिविर हुने ।

विराटनगर फाल्गुन २३ , मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विराटनगरमा लायन्स क्लब अफ विराटनगर पाथिभरा र नोबेल अस्पतालको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । विराटनगरको होटेल नमस्कारमा हुने उक्त शिविरमा प्रसुती तथा स्त्री रोग, नाक/कान/घाटी, आँखा , दन्त , जेनेरल मेडिसिन तथा मुटुको उपचार हुनेछ ।

निशुल्क रुपमा हुने उक्त शिविर विहान १० बजेदेखि २ बजेसम्म चल्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्