बिराटनगरमा महिला दिवसमा सामाजिक विषयमा बनेको हिन्दी चलचित्र “प्याड म्यान” देखाइयो

<span class='c1'>बिराटनगरमा महिला दिवसमा सामाजिक विषयमा बनेको</span> <span class='c2'>हिन्दी चलचित्र “प्याड म्यान” देखाइयो</span>

बिराटनगर फाल्गुन २५ , अन्तरास्ट्रिय महिला दिवसको अवसरमा बिराटनगरमा सामाजिक विषयमा बनेको हिन्दी चलचित्र "प्याड म्यान" देखाइएको छ । रोटरी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा रोटरी भवनमा ६० बढी महिला तथा बालिकाहरुलाई उक्त चलचित्र देखाइएको क्लबका युनेश राज श्रेष्ठले बताए । क्लबले महिलाहरुलाई उक्त चलचित्रबाट महिनावारी भएको बेला दिनुपर्ने ध्यानको बारे शिक्षा दिन उक्त कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्