उदयपुरमा बालिका बलात्कारको आरोपमा ६२ वर्षीय बृद्ध पक्राउ 

<span class='c1'>उदयपुरमा बालिका बलात्कारको आरोपमा</span> <span class='c2'>६२ वर्षीय बृद्ध पक्राउ </span>

उदयपुर, फाल्गुन २६ गते ।उदयपुरको बेलका नगरपालिकाकी एक बालिका बलात्कार गरेको आरोपमा सुनसरी वराह नगरपालिका ८ घर भई बेलका नगरपालिका ९ रामपुरका ६२ वर्षीय सुडिलाल चौधरीलाई पक्राउ गरिएको छ।

स्थानीय पन्ध्र वर्षकी बालिकालाई बेलका बजारमा बलात्कार गरेको आरोपमा शुक्रबार साँझ उनलाई पक्राउ गरिएको हो।

आरोपित चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखि थप अनुसन्धान भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्