राजपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने

<span class='c1'>राजपाले प्रधानमन्त्री केपी शर्मा</span> <span class='c2'>ओलीलाई विश्वासको मत दिने</span>

काठमाडौं,२७ फागुन। राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । तर, संविधान संशोधनमा सहमति नभएसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको एक शीर्ष नेताले बताए । माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत माग्दैछन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य एवं सांसद राजेन्द्र महतोले ओलीलाई मत दिइने  बताए । उनले भने, एमाले र माओवादीले प्रदेश २ मा हामीलाई भोट हालेर ऋण लगाएका छन् । ऋण चुक्ता गर्न ओलीलाई भोट हाल्ने हो ।’ राजपाको समर्थनसँगै ओलीले कांग्रेस बाहेकका सबै दलको विश्वासको मत पाउने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्