मोरङको जहदामा जन्ती बोकेको ट्याक्टर दुर्घटना, २५ जना घाइते 

<span class='c1'>मोरङको जहदामा जन्ती बोकेको ट्याक्टर</span> <span class='c2'>दुर्घटना, २५ जना घाइते </span>

मोरङ, फाल्गुन २७ गते।

मोरङको जहदा गाउँपालिका-४ रामचौ स्थित रंगेली-बिराटनगर सडक खण्डमा आइतबार जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा २५ जनटा घाइते भएका छन्।

पश्चिमबाट पूर्व तर्फ आउदै गरेको को २ त २०३७ नम्बरको ट्याक्टर विहान २;३० बजे बाटो देखी-४ फिट तल खसी दुर्घटना भएको हो। दुर्घटनमा घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ भने अन्य २३ जना समान्य घाइते भएका छन्।

उनीहरुको कोशी अंचल अस्पताल विराटनगरमा उपचार भइरेहको छ। ट्याक्टरका चालक भने फरार छन्। उनको खोजी भइरेहको प्रहरी चौकी कर्सीयाले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्