धनकुटाको महालक्ष्मी नगरपालिका ९ मा चट्याङबाट एक जनाको ज्यान गएको छ। साँझ खसेको चट्याङका कारण स्थानीय ५५ वर्षका खम्बसिंह तामाङको मृत्यु भएको प्रहरी चौकी सिंघुवाले जनाएको छ ।