विराटनगर-४ ढाटमा दुर्घटनामा एक घाइते

<span class='c1'>विराटनगर-४ ढाटमा दुर्घटनामा</span> <span class='c2'>एक घाइते</span>

विराटनगर-४ ढाट स्थित कोशी राजमार्गमा बा ९ च ६१०६ नम्बरको पिकअप भ्यानले को ७ प ८७५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर-५ बस्ने ५९ बर्षिय पुर्षोतम शर्मा घाइते भएका छन्।

उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने भ्यानका चालक जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणाम छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्