झापामा भएको आगलागीबाट ५ लाख बराबरको क्षति

<span class='c1'>झापामा भएको आगलागीबाट ५</span> <span class='c2'>लाख बराबरको क्षति</span>

झापा, २८ फागुन ।
झापाको गौरादह नगरपालिका-५ स्वामी चोक बस्ने टंक श्रेष्ठको घरमा आज आगलागी भएको छ। दिउँसो २ बजेतिर खोले पकाउने क्रममा चुलोबाट अचानक लागेको आगोले श्रेष्ठको घर, गोठ, नगद ६ हजार तथा घर भित्र भएको सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको छ। आगलागी दमकल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी महारानीझोडाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्