चट्याङ लागेर झापा र उदयपुरमा चट्याङ लागेर दुईको मृत्यु

<span class='c1'>चट्याङ लागेर झापा र उदयपुरमा</span> <span class='c2'>चट्याङ लागेर दुईको मृत्यु</span>

विराटनगर, फाल्गुन २९ गते।

सोमबार साँझ बर्षा संगै परेको चट्याङ लागेर झापा र उदयपुरमा दुई जनाको ज्यान गएको छ।

झापाको भद्रपुर नगरपालिका -१ बस्ने १९ बर्षिय याम बहादुर लिम्बुलाई बेलुका ८ बजेतिर चट्याङ लागेको थियो।

चट्याङ लागेर गम्भिर घाइते भएका उनको उपचारकोलागी लैजाने क्रममा बाटैमा मृत्यु भएको सिमा प्रहरी चौकी पृथ्बिनगरले जनाएको छ। यस्तै उदयपुरको कटारी नगरपालिका-५ खाँडिखोप बस्ने २२ बर्षिय भोज कुमार राईको समेत चट्याङ लागेर ज्यान गएको छ।

उनको साँझ ६ बजे लागेको चट्याङले घटनास्थलमै मृत्यु भएको इलका प्रहरी कार्यालय कटारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्