झापाका सुन व्यवसायी साजन मुखियाको शव बोरामा ‘प्याक’ गरेको अवस्थामा भेटियो

<span class='c1'>झापाका सुन व्यवसायी साजन मुखियाको शव</span> <span class='c2'>बोरामा ‘प्याक’ गरेको अवस्थामा भेटियो</span>

काठमाडौं । ९ दिनदेखि बेपत्ता भएका झापाका सुन व्यवसायी साजन मुखियाको शव बोरामा ‘प्याक’ गरेको अवस्थामा भेटिएको छ । ९ दिनदेखि बेपत्ता मुखियाको शव इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

इप्रका बिर्तामोड झापाका डीएसपी कृष्ण कोइरालाका अनुसार मुखियाको शव मेची राजमार्गको छेउमा बोरामा ‘प्याक’ गरिएको अवस्थामा पाइएको हो ।

प्रहरीले घटनामा संग्लनाताको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । झापामा एक साताअघि पनि ३३ किलो सुन हराएको प्रकरणमा एकजनाको हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्