बाबा गुड हेल्थको सेल्फी कन्टेस्टमा तृष्णा र इश्वरी बिजयी

बाबा गुड हेल्थको सेल्फी कन्टेस्टमा तृष्णा र इश्वरी बिजयी

बिराटनगर फाल्गुन २९ , बाबा गुड हेल्थ सनफ्लावर तेलको आयोजनामा भएको "होली हंगामा" सेल्फि कन्टेस्टका बिजेतालाई पुरस्कृत गरिएको छ । बाबा गुड हेल्थ तेलको प्याकेट हातमा लिएर सेल्फि खिचेर पठाउनुपर्ने कन्टेस्टमा लक्की ड्रा मार्फत गरिएको बिजेता छनोटमा झापाकि तृष्णा ढकाल र बिराटनगर -३ निवासी इश्वरी कार्की बिजयी भएका छन् । उनीहरुलाई बाबा गुड हेल्थका म्यानेजर किशन स्वाइनले नगद ५ हजार सहित पुरस्कृत गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा बाबा गुड हेल्थका म्यानेजर किशन स्वाइन, मार्केटिंग प्रमुख जितेन्द्र शाह , लेखा शाखाका सतीश पोखरेल ,ओबी मिडिया प्रालिका प्रबन्ध निर्देशक बिबेक दाहाल लगायतको उपस्तिथी रहेको थियो ।

बाबा गुड हेल्थ सनफ्लावर तेल गृहणीहरुमा निकै लोकप्रिय मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्