यूएस बंगला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो 

<span class='c1'>यूएस बंगला विमान दुर्घटनामा मृत्यु</span> <span class='c2'>हुनेको संख्या ५१ पुग्यो </span>

यसको पुष्टि गृहमन्त्रालयले गरेको छ ।  ज्यान गुमाउनेमा  २२ जना नेपाली, २८ जना बंगलादेशी नागरिक र एक चिनियाँ नागरिक छन् । दुर्घटनामा घाइते भएका २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा ६७ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्