गुण्डा नाइके गणेश लामा पक्राउ

<span class='c1'>गुण्डा नाइके गणेश</span> <span class='c2'>लामा पक्राउ</span>

काठमाडौं, १ चैत  । काठमाडौंको गौशालामा गोली चलाएको आरोपमा गुण्डा नाइके गणेश लामा पक्राउ परेका छन् ।

काभ्रेको रोशी गाउँपालिकाका लामालाई  बुधबार राति प्रहरीले होटल पशुपति भिजन नजिकैबाट पक्राउ गरेको हो । गोली कसलाई र किन चलाएको भन्ने बारे केही खुलेको छैन । लामालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनको साथबाट पेस्तोलसमेत प्रहरीले बरामद गरेको छ । लामालाई कांग्रेसले काभ्रे क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभा सदस्यको  उम्मेदवार बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्