नेपाललाई पहिलो सफलता,पपुवा न्यूगिनीका वाला १० रनमा आउट

<span class='c1'>नेपाललाई पहिलो सफलता,पपुवा न्यूगिनीका</span> <span class='c2'>वाला १० रनमा आउट</span>

काठमाडौं, १ चैत । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले अहिले पपुवा न्यूगिनीसँग खेल्दैछ खेलिरहेको छ। टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पहिलो विकेट लिएको छ । नेपालका सोमपाल कामीले पपुवा न्यूगिनीका कप्तान असादुल्ला वालालाई १० रनमा आउट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्