रामेछापमा सडक नाप्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

<span class='c1'>रामेछापमा सडक नाप्ने क्रममा माटोको</span> <span class='c2'>ढिस्कोले पुरिएर दुईको मृत्यु</span>

रामेछाप,१ चैत ।  रामेछापमा सडक नाप्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको ज्यान गएको छ ।  ज्यान हुनेमा सर्लाही मलगंवा नगरपालिकाका २४ वर्षीय इन्जिनियर शैलेन्द्र यादव र हेल्पर सिन्धुली मेलम्ची नगरपालिका वडा नं ११ का २५ वर्षीय राजु दुलाल रहेका छन गोकुलगंगा गाउँपालिका –१, मूलडाँडामा सडक नाप्ने क्रममा  ढिस्कोले पुरिएर दुवै जनाको घट्ना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

लिखु जलविद्युत परियोजना अन्तर्गत गोकुलगंगाको चुचेरवाट वाम्ती हुँदै सडक निमार्ण भइरहेको स्थलको नाम्ने क्रममा उनीहरुलाई ढिस्कोले पुरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्