माल्दिभ्सको पुलिस क्लबबाट नेपाली खेलाडी फुटसल खेल्ने

<span class='c1'>माल्दिभ्सको पुलिस क्लबबाट नेपाली</span> <span class='c2'>खेलाडी फुटसल खेल्ने</span>

काठमाडौं, २ चैत ।  शुक्रबार नेपाली राष्ट्रिय महिला खेलाडी साबित्री भण्डारी र अनिता बस्नेत मल्दिभ्समा हुने महिला फुटसल लिग खेल्न गएका छन् । उनीहरुले त्यहाँको पुलिस क्लबबाट फुटसल खेल्नेछन् ।

उनीहरुले यसअघि पनि माल्दिभ्सबाट फुटसल खेलिसकेका छन् । अघिल्लो संस्करणमा राम्रो प्रदर्शन गरेकाले यसपटक पनि उनीहरुले मौका पाएका हुन् । सशस्त्र प्रहरी बल एपीएफका सदस्य रहेका उनीहरु शुक्रबार एयर इन्डियामार्फत त्यसतर्फ गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्