विराटनगरमा ग्यास सिलिडर लिक हुँदा आगोले पोलेर श्रीमान श्रीमती नै घाईते

<span class='c1'>विराटनगरमा  ग्यास सिलिडर लिक हुँदा आगोले</span> <span class='c2'>पोलेर श्रीमान श्रीमती नै घाईते</span>

मोरङको विराटनगर महानगरपालिका-५ बस्ने मनोज कुमार श्रेष्ठ  र  उनकै श्रीमती स्मिता श्रेष्ठ शुक्रबार आगोले पोलेर घाइते भएका छन्। विहान ९ बजेतिर  ग्यास सिलिडर लिक भइ अचानक आगलागी हुँदा  नियन्त्रण गर्ने क्रममा दुवै जना घाइते भएका हुन्। उनीहरुको कोशी अन्चल अस्पताल विराटनगरमा उपचार भइरेहको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्